Advertisement
SKIP THIS
फागुन २१ प्रतिनिधि सभाको निर्वाचन हुने

अछाम:जिन जेडको आन्दोलनबाट अपदस्त भएको केपि ओली सरकार पछि बनेको सरकारले फागुन २१ प्रतिनिधि सभाको निर्वाचन गराउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नयाँ नियुक्ति प्रधानमन्त्री सुशिला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गरेपछि नयाँ जनादेशका लागि फागुन २१ गते बिहीबारका लागि नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएको हो।

तपाईको प्रतिक्रिया