Advertisement
SKIP THIS
प्रेस संगठन नेपाल(प्रचण्ड माधव)अछामको सह-सयोजकमा डण्डिराज भट्ट

अछाम :प्रेस संगठन नेपाल माधव प्रचण्ड समूह जिल्ला कमिटी अछामले पदाधिकारी हेरफेर सहित सांगठनिक हित बिपरित गर्ने व्यक्तिलाई कारवाहि गरेको छ ।

संगठनले जिल्ला सह सयोजकमा डण्डिराज भट्ट, महेश रिमाल र सचीवमा कमल कुमार रावललाई चयन गरेर जिल्ला कमिटीलाई पूर्णता दिएको छ । संगठनले १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

सांगठनिक हित बिपरित गर्ने संगठनका सह सयोजक कृष्ण बुढालाई कारर्बाही गरेको छ ।

तपाईको प्रतिक्रिया