Advertisement
SKIP THIS
चिया र चुरोट पिउदा कस्तो अ’सर गर्छ।

सामान्यताः धेरै व्यक्तिको चिया पिउने बानी हुन्छ । कोही कोही त चियाको शौखिन नै हुन्छन् । चियाको शौख हुनेहरु दिनमा १०/१० कप पनि चिया पिउने गर्छन् । अत्यधिक चिया पिउनु स्वास्थ्यका लागि बे’फाइदाजनक हुन्छ ।

अत्यधिक चिया पिउने मात्र होइन कतिपयले चियासँगै चुरोट पिउने आदत पनि बसालेका हुन्छन् । चियासँग चुरोट पिउँदा स्वास्थ्यमा ग’म्भीर अ’सर पर्ने चिकित्सकहरु बताउँछन् ।

चियासँगै चुरोट पिउने बानीले क्यान्सरको सम्भावना बढी हुन्छ । चिया र चुरोट एकसाथ पिउँदा क्या’न्सर हुने सम्भावना ३० प्रतिशत धेरै हुन्छ ।

चियामा अनेकन् प्रकारका टक्सिन्स हुन्छ । जुन स्वास्थयका लागि निकै खत’रनाक पनि हुन्छ । यसले जीवनलाई मृ’त्युमा बदल्न पनि सक्छ ।

एक अनुसन्धानका अनुसार ग्रीन टी पिउँदा र धुम्रपान एकसाथ गर्दा केही व्यक्तिले त’नाव कम हुने गरेको पनि बताए । यसको से’वनले न्यूरोट्रांसमीटर रिसेप्टरलाई हस्तक्षेप गर्छ ।

यसमा पाइने एल थियेनाइन नामक एमिनो एसिड चिन्ता कम गर्न मद्दत गर्ने र स्मरण शक्ति बढाउने, ध्यान र एकाग्रता बढाउन पनि मद्दत गर्छ । ग्रीन टीले शरीरमा मेटाबोलिज्मलाई बढाएर फ्याट घुल्न मद्दत गर्छ । जसको कारण तौल कम हुन्छ । ऐजन्सि

 

तपाईको प्रतिक्रिया