कैलाली : धनगढीमा नेकपा दाहाल–नेपाल समूहले गरेको आम ह’ड्तालको अ’वज्ञा गर्न प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पनि सडकमा आएको छ ।
धनगढी चौराहमा बन्दको वि’रोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले बन्दको वि’रोध गर्दै प्रदर्शन गरिरहेका छन् । सडकको एकातिर ओली पक्ष र अर्कोतिर दाहाल–नेपाल समूह नाराबाजी गरिरहेका छन् ।