धनगढी : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल धनगढी पुगेको छन्।
सो समूहले शनिबार आयोजना गर्न लागेको ज’नसभालाई सम्बोधन गर्न उनी शुक्रबार साँझ धनगढी पुगेका हुन्।
ज’नसभालाई सम्बोधन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ भने शनिबार धनगढी आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।