Advertisement
SKIP THIS
कैलालीमा मोटरसाइकल दुर्घ’टना भएको अवस्था १ पुरुषको शव भेटियो

कैलाली :कैलालीमा एकजना मृ’त भेटिएका छन्। हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत अ’वस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बिहीबार बिहान मनहेरा स्थित सडकखण्डमा पुरुष मृ’त अवस्थामा फेला परेको बताए। 

उनका अनुसार मृत’कको परिचय खुलेको छैन। हेलमेट लगाएको अ’वस्थामा भेटिएका ती पुरुषको श’वसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घ’टनाग्रस्त अव’स्थामा फे’ला परेको छ। 

उनको दुर्घ’टनाका कारण मृ’त्यु भएको प्रहरीले आशंका गरेको छ। घट’नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया