Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ढुंगानाको बिदाई

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शैलेश राज ढुंगानाको बिदाई गरिएको छ।

मंगलबार एक कार्यक्रम बिच बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का कार्यपालिका सदस्य वडा अध्यक्ष हरू र कर्मचारी हरुले बिदाइ गरेका हुन ।

बान्निगढी जयगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितीको निमित्त जिल्ला समन्वय अधिकारी भएर २२ महिना भएर सेवा प्रदान गरेका ढुंगाना हाल सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यलय सरुवा भएका छन् ।

तपाईको प्रतिक्रिया