Advertisement
SKIP THIS
बेलौरीमा ला’गु औषध खैरो हेरोईन सहित १ जना प्र’काउ

निराकरण सम्वाददाता कैलाली

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट ला’गु औष’ध खैरो हे’रोईन सहित १ जना प्रका’उ परेका छन्।

ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल बहादुर खड्काको नेतृत्वमा गएको टोलीले बिशेष सुचनाको आधारमा स‍ोमबार दिउसो बेलौरी नगरपालिका ४ बेलौरी बाट ला’गु औष’ध खैरो हेरोईन सहित १ जना प्रका’उ गरेको हो ।

प्र’काउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३६ का बल बहादुर चन्द रहेका छन् ।उनको साथ बाट ला’गू औ’षध खैरो हेरोईन ६३ ग्राम र नगद ८७ हजार ४ सय ८० रुपैयाँ समेत प्रकाउ गरिएको ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल बहादुर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया