Advertisement
SKIP THIS
अछामबाट धनगढी-धनगढीबाट अछाम सरर जाने हैन त ईभि गाडिमा

निराकरण खबर अछाम:अछाम जिल्लामा पहिलो बिधुतिय सवारी सञ्चालनमा आएको छ। बिहिवार सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननिय मेघराज खड्काले ईभि गाडि सञ्चालन गरेको बुढिगंगा यातायात प्राईभेट लिमिटेडको उद्घाटन गरे।

अब हरेक दिन बिहान अछाम र अछामबाट धनगढबाट २ वटा ईभि गाडि छुट्ने बुढिगंगा यातायात प्रा.लिका सदस्य बम बहादुर रावलले बताए ।

मंगलसेन र जयगढ बयालपाटाबाट एउटा र साँफेबगरबाट एउटा गरि दैनिक दुईवटा गाडि धनगढी जाने र धनगढीबाट साँफेबगर र मंगलसेन आउने सदस्य रावलले बताए ।

तपाईको प्रतिक्रिया