Advertisement
SKIP THIS
नेबिसंघद्वारा बैजनाथ माबिमा ७२ सदस्यीय इकाई समिति गठन

निराकरण खबर अछाम:नेपाल बिधार्थी संघद्वारा चौरपाटी गाउँपालिका ४ पायलको बैजनाथ माध्यमिक बिधालय इकाई कार्यसमिति गठन गरिएको छ।

आईतवार नेपाल बिधार्थी संघ अछाम अध्यक्ष खेमराज खड्काको अध्यक्ष्ा बसेको बैठकले ममता कुँवरले अध्यक्ष्ातामा ६५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

कार्यसमितिको निर्मला कुँवर,रेबन्त कुमाल कोषाध्यक्षमा प्रेङ्क देउकर सचिवमा सुनिता देउकर सहसचिवमा माया धामी र पार्वती जोशिलाई चयन भएका छन।

अछाम जिल्लामा सबै बिधालयमा ईकाई कमिटी गठन गरिने त्रिपुरा बहुमुखी क्याम्पस स्ववियु सभापति कमल बहादुर कुँवरले बताए ।

तपाईको प्रतिक्रिया