Advertisement
SKIP THIS
वाक नेपालको अध्यक्षमा मीन बहादुर कुँवर

निराकरण खबर अछाम:वाक नेपालको अध्यक्ष मीन बहादुर कुँवर सर्वसम्मत चयन भएका छन् ।संस्थाको साँफेबगरमा भएको १० औं अधिवेशन तथा २७ औं वार्षिक सभाबाट पुर्व अध्यक्ष समेत रहेका कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन।

यस्तै उपाध्यक्षमा अप्सरा कुँवर,महासचिव सुशीला बोगटी सचीवमा सुरत खड्का,कोषाध्यक्षमा छ्त्रमान ताम्राकार ,सदस्यमा बल व. के.सि र ममिन मियाँ सर्वसम्मत चयन भएका हुन ।संस्थाको बिधान अनुसार कार्यसमितिको समयावधि ३ बर्षको रहेको हुन्छ ।

तपाईको प्रतिक्रिया