Advertisement
SKIP THIS
अछाममा पहिरोले अबरुद्ध मध्यपहाडी राजमार्ग  सञ्चालनमा

अछाम : अछाममा पहिरोले अबरुद्ध मध्यपहाडी राजमार्ग सञ्चालनमा आएको छ।

शनिबार रातिबाट आएको अबिर वर्षाको कारण मंगलसेन ठाटिखाद सडक खण्डको ठुलासैन नजिकैको चिण्डे बनमा सडकको भाग तलबाट भासिएपछि बिहानैदेखि दुईतर्फी सवारी आवागमन अवरुद्ध थियो ।

भासिएको सडक खुलाउनका लागी मंगलसेन नगरपालिकाको सहयोगमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया