अछाम:अछामको साँफेबगर नगरपालिका ६ भाग्यश्वर नदुकानाका रोहित बिष्ट भारतमा बेपत्ता भएका छन् ।
भारतको गौशाला शिव दर्शन अपार्टमेन्ट सुरत बरछा बस्ने बिष्ट फागुन २५ गते हिजो बेलुका ५ बजे मोबाइल चार्जमा राखी १० मिनेटमा आउँछु भनेर हिडेका तर अहिलेसम्म नफर्केका परिवारले जनाएको छ।
उनलाई कहीँ कतै देखे नजिकैको प्रहरी कार्यालय ,विनोद बिष्ट +919913318214 ,रमेश बिष्ट -+91 93275 00602,रेवन्त बोगटी +917698350383 र कृष्ण बिष्ट +91 97276 42674 मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।









