Advertisement
SKIP THIS
अछाममा बेवारिसे अवस्थामा नदि किनारमा शव फेला

अछाम:अछाममा बेवारिसे अवस्थामा नदि किनारमा शव फेला परेको छन । जिल्लाकाे मंगलसेन नगरपालिका वडा नम्बर ३ को चित्रेमा बेवारिसे अवस्थामा शव फेला परेको हाे । चित्रेको पक्कीपुल भन्दा करिब ३ सय मिटर तल पहिचान हुन नसक्ने शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बुढीगंगा र कैलाश खोलाले बगाएर ल्याएको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र हेर्दा महिलाको जस्तो देखिने शव फेला परेको प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया