अछाम:अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदको “नाम्लो” गीत सार्वजनिक भएको छ।शुक्रबार उनकै युटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो।
नवीन रिमाल चिरागको शब्द रहेको गीतमा अध्यक्ष साउदको स्वर र अभिनय रहेको छ।गितमा समाजमा रहेको परिबेस समेटिएको छ।
कोई घाटिमा हार देख्छु कोइ घाटिमा नाम्लो र दाम्लो शब्द समेटिएका छन ।गरीबीले परिवारमा पारेका असरहरु समेटिएका छन। अध्यक्ष साउदले सारङ्गी रेट्दै गरिबिले पारेका अप्ठ्याराहरु गीत मार्फत भनिरहेका छन।
आफू गाउँमै जन्मेर हुर्केको बढेकोको गाउँले परिबेश गीत मार्फत सार्वजनिक गरेको अध्यक्ष साउदले बताए ।
भिडियो