अमरदिप शर्मा अछाम:
नमान्नेलाई ए प्रकृति फकाएर पठा
मान्ने तिम्रो आफ्नै हुन्छ बोकाएर पठा
सक्छस भने खप्न सक्ने बगाएरै मार्नु
न्याय के हो चेतनशिल हु जोखाएर पठा !
हिजो कोदो फापरको चर्चा गर्ने पनि मर्यो
लाजनिती बौछारै छ रोकाएरै पठा
लौन हजुर उपाध्याय बनी हिड्ने कसो गरि
कृतिनिधी पल्लो विधि भोकाएकै पठा !!!
भगवते बासुदेवाय नम:
लेखक साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।