मैले ठम्म्याउनै सकिन यो मन जिलजिल भएको बेला प्रकाशित मिति: शुक्रबार, फाल्गुण २७, २०७८ समय: २०:१३:१० पूर्ण भण्डारी मुक्तक मैले ठम्म्याउनै सकिन यो मन जिलजिल भएको बेला खै मैले कसरी बुझाउन सकुला टिलपिल भएको बेला डाक्टर साहेब तपाईं अरुको जीवन कत्ति मज्जाले जोगाउनु हुन्छ मलाई मेरो जिन्दगी जोगाउन निकै मुस्किल भएको बेला