एउटा छोरो देशको लागि छोडि दिनुहोस प्रकाशित मिति: आइतबार, पौष ११, २०७८ समय: १०:१४:४७ मुक्तक मेरो बारे कत्ति पनि चिन्ता नलिनु आमा सधै भरी दुखी बनी चिन्ता नलिनु आमा एउटा छोरो देशको लागि छोडि दिनुहोस गर्छ गर्दैन सधै भनी चिन्ता नलिनु आमा पूर्ण भण्डारी रामारोशन अछाम हाल:काठमाडौं