कइलई केपी कइलई माधब कइका छौ दावल
तमराे त भविष्य छैन भिम बाहादुर रावल ।
क्या कसाे गर्दा भ्या साेच्यौ तम्रा दिनत उसाई
जनताले भर मान्याको तैले खुट्टा खुसाई ।
अगाडि लागेका नेता अइल भ्या पछाडि
भोट माग्न कसरी जउला जनताका अगाडि ।
फाति फुति धेरौ गर्यउ अइलत अगायौ
अछामिले भोट दियको घाटमा बगायौ ।
भाग पाउला सोच्यका छीयौ तमराे त भाग छैन
जनता का अगाडि जाने अब त नाक छैन ।
केपी को खनेछे खोइरो अइल उइकाइ साथ
माछि मछि भन्दा छिएउ भ्यागुत्तो भो हात ।
भद्र खड्का भल्का कैलाली