अहिले त सकिन तरभेट पक्कै हुनेछ ,माफ गर्नु होला प्रकाशित मिति: शुक्रबार, भाद्र ११, २०७८ समय: ९:३६:२५ पत्तै भएन समय धेरै बिति गएछ माफ गर्नु होला। सोचे जस्तो कदापि हुँदै नहुने रहेछ माफ गर्नु होला।। आमा बाटो हेरेर बसेकी होलिन छोराको पर्खाइमा । अहिले त सकिन तरभेट पक्कै हुनेछ माफ गर्नु होला ।। पुर्ण भण्डारी रामारोशन अछाम हाल:काठमाडौं