Advertisement
SKIP THIS
मैलुङ खोला जलविद्युत्द्धारा सर्वसाधारणका लागि आईपीओ निष्कासन

काठमाडौं:आजदेखि मैलुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ ल्याएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँको जम्मा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको गरेको हो ।

निष्कासन भएको मध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आजदेखि आईपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुनेछ ।

तपाईको प्रतिक्रिया