Advertisement
SKIP THIS
भरोसाको भगवान हो यथार्थ छ अर्कै

अछाम
भरोसाको भगवान हो यथार्थ छ अर्कै
चिता जल्दा भिड पोख्ने कथा हुन्छ घर्कै
विधाताको ललाट छोडी कति टाढा भाग्नु
छाया छोड्ने मुर्खलाई उज्यालो छ चर्कै !

बाजे अर्ति पोखेकैछन साधुवादको नारा
मौका छोप्ने स्याललाई लाग्दोहोला झर्कै
सङ्गतले पारङ्गत गराई छाड्छ भन्थे
नबिराउदै झस्कीहिड्ने कुरा हो कि डर्कै !

मधुसुदन सौगातमा छन बत्ती निभेहुन्छ
कर्कश आवाज शिकारको हुनेगर्छ चर्कै ??
अमरदिप शर्मा

तपाईको प्रतिक्रिया