Advertisement
SKIP THIS
अछाममा आईतबार ९६ जनामा कोरोना पुष्टि :बिनायकका मात्रै ९१ जना

निराकरण सम्वाददाता अछाम :अछाम जिल्लामा आईतबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लाको कमलबजार नगरपालिकाले स्थापन गरेको पिसिआर प्रयोगशाला पछिल्लो २४ घण्टामा १ सय २० नमुना स्वाव परिक्षणमा गरिएको ९६ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

कोरोना पुष्टि हुनेमा पञ्चदेवल बिनायक नगरपालिका २,३,४,६ र ९ का २२ महिला ६९ पुरुष गरी ९१ जना रहेका छन। यस्तै कमलबजार नगरपालिका ६,९र १० का १ महिला २ पुरुष र चौरपाटी गाउँपालिका १ र २ का २ पुरुष रहेका प्रयोगशालाले जनाएको छ।

तपाईको प्रतिक्रिया