Advertisement
SKIP THIS
नेपाल टेलिकमको नमस्ते मोबाइलमा पाउनुहोस नि: शुल्क १०० मिनेट

निराकरण सम्वाददाता प्रविधि :तपाईंको मोबाइलमा फोर जि सुबिधा छ भने , पहिला *444# डाईल गर्नु होस् , २ नम्बर voLTE थिच्नुहोस र voLTE सेवा सुचारू हुनेछ ।

मोबाइलको सेटिङमा जानू पर्छ, मोबाइल अनुसार फरक फरक हुन्छ, मोबाइल नेटवर्क सेटिङमा तपाईंले voLTE देख्न सक्नुहुनेछ ,त्यसलाई सुचारु गर्नुहोस् ,अनि मोबाइलको माथि vo LTE भनेर देखिनेछ ।

पुनः *111# डायल गर्नु होस्,अनि तपाईंले १०० मिनटे नि शुल्क टक टाईम पाउनु हुनेछ । जानकारी होस् vo LTE सेवा सुचारु भईसकेपछि तपाईंले फोन गर्दा 3G 2G हुने नेट चलाउदा फोन नलाग्ने समस्याबाट समेत मुक्त पाईनेछ ।

तपाईको प्रतिक्रिया