Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि

निराकरण सम्वाददाता अछाम:बयालपाटा अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार ईन्टिजेन्ट बिधिबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा चौरपाटी गाउँपालीका ५ का ५५ बर्षिय महिला , ६४ बर्षिय पुरुष र साफेबगर नगरपालिका १० का ६६ बर्षिय परुष रहेका बयालपाटा अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया