निराकरण सम्वाददाता अछाम:अछाममा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका ४ का ४८ बर्षिय पुरुषको बयालपाटा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यो सङ्गै अछाममा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।