निराकरण सम्वाददाता अछाम:अछाममा २ संञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिहीबार मंगलसैन नगरपालीका ६ जनालीबण्डालीको ठुलासैनमा १६ जनामा एन्टीजेन्ट बिधीबाट गरिएको परिक्षणमा रेडियो गाउँघरमा कार्यरत २ संञ्चारकर्मी सहित ७ जनामा कोरोना संक्रमण पुष्टी भएको मंगलसेन नगरपालीका स्वास्थ्य शाखाले जनाएको छ ।
७ जना मध्ये २ जना ठुलासैनको एक होटलका सञ्चालक रहेका छन ।