मेरा सबै रहरहरु टाढा भएजस्तो लाग्छ।
सारा सबै सपनाहरु दुर भए जस्तो लाग्छ।
तालमा माया अनि साथ दियो प्रिय।
अचेल आफैं बेहोसिमा भएजस्तो लाग्छ।।
गाह्रो भयो महङ्गीले आकाश छोए जस्तो लाग्छ।
किन उनी अचेल अमुल्य भएजस्तो लाग्छ।।
मेरा यी आँखामा आसु बस्न मन्दैन आज।
उनीलाई पनि अचेल बाध्य भएजस्तो लाग्छ।
मायामा कमि थिएन म बाट प्रिय ।
किन ऊनि अचेल कोहिनुर भए जस्तो लाग्छ।।
ग्रीस कुँवर, साफेबगर नगरपालिका ८ चण्डिका जमालगाउँ
हाल: पेरिस फ्रान्स