यो कुरा तिमिलाई नै भनेको हो तिमिले बुझिनौँ
दक्षिण कोरिया:
मैले सिधै भन्न नसकेको हो तिमिले बुझिनौँ
सांकेतिक प्रस्ताव त गरेको हो तिमिले बुझिनौँ ।
“राम्रो मान्छेलाई मुटु दिन्छु”तिम्रै सामु भनेको थेँ
यो कुरा तिमिलाई नै भनेको हो तिमिले बुझिनौँ ।
तपेन्द्र बिष्ट साफेबगर नगरपालिका ६ भाग्यश्वर नदुकाना
हाल:दक्षिण कोरिया