देउडा गित मार्फत महिलाका पि’डा
तारामान खड्का अछाम:१११ औं अन्तराष्ट्र्ीय दिवस नारी दिवसको अवसरमा गरिएको देउडा प्रतियोगिता मार्फत बान्नीगढी जयगढ गाँउपालीकाका महिलाले महिलाका पि’डा देउडा गित मार्फत पोखेका छन ।
महिला घर बारी,खेत मेलापात र काम गर्ने ठाउँमा समेत असुरक्षीत रहेको बान्नीगढी जयगढ गाँउपालीकाका महिलाले पिडा देउडा गित मार्फत बोलेकी छन ।
सरकारले कञ्चनपुरकी निर्मला पन्तका ब’लात्का’री र ह”त्यारालाई अहिले सम्म पत्ता लगाउन नसकेका कारण अपा’राधिक मानसीकता भएका ब्याक्तीहरुले बैतडीकी भागरथी भट्ट ब’ला;त्कार पछि हत्या गरेको, दिन दिनै कयौ महिला सोहि प्रकारको घ’टना बाट पिडी;त हुनुपरेको पि’डा देउडा गित बोलेकी थिईन ।
महिला हरु दिन दिनै पिडा पर्दा समेत सरकार चुपचाप रहेको , अब अधिकार मागेर पाईने अवस्था नरहेकाले खोसेर भएपनी लिनुपर्ने, भष्ट््राचारी अप’राधिक मानसिकता भएका नेता नचाहिने देउडा गित मार्फत बताईन ।
अव कसैको भर मान्ने अवस्था नरेकाले नारीलाई यो संसारमा बाच्नै गाह्रो भएको बताइन । अझै पनी छाउपडी प्रथा अन्त हुन नसकेका कारण फेरी पनी छाउका कारण नै किशोरी तथा महिलाले मृत्यु हुन सक्ने तर्फ सचेत गराए ।
सरकारले बलात्कारीलाई फाँसी दिनुपर्ने कानुन ल्यायर ब’लात्का’रीलाई फाँसी दिनुपर्ने ,भष्ट््रचारीलाई समाजबाट बहिस्कार गरिनुपर्ने, महिलाका पि’डा पुरुषले बुझीदिन देउडा गित मार्फत आग्रह गरिन ।
जनता अलपत्र पर्दा समेत नेता हरु गुपचुप बसेका जनताका पिडा बुझ्ने नेता अहिले सम्म पनी नपाएको उनिहरुले बताए । कहिले सम्म नारीले सोचेको जस्तो होला भन्दै देउडा गित मार्फत नेतृत्व तहलाई प्रश्न गरेका थिए ।