अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ‘क’ले आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वारलाई जिताउन विभिन्न ब्याक्तीलाई जिम्मेवारी तोकेको छ।
प्रदेश ‘क’ का साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा रहेका २१ वडामा बिभिन्न स्थानीय वडाका स्थायी बासिन्दा नेता कार्यकर्तालाई जिम्मेवार तोकिएको प्रदेश सभापति महेश खड्का बताए ।
कसलाई कहाँ कहाँ तोकियो जिम्मेवारी










