Advertisement
SKIP THIS
अछाम १ मा कांग्रेसका भरत स्वार जिताउन २९ उपसमिति गठन

अछाम: फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अछाम १ बाट नेपाली कांग्रेसका भरत कुमार स्वारलाई जिताउन १ मुल समिति सहित २९ उपसमिति गठन गरिएको छ।

बिहिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको प्रमुख आथित्यमा भएको निर्वाचन परिचालन समितिको बैठकले क्षेत्रिय सभापति कृष्ण बुढाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया