Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा २ दिने आखाँ शिबिर हुदै

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा २ दिने आखाँ शिबिर हुने भएको छ।

‘सी’ नेपाल फाउण्डेसनको आयोजना र स्वास्थ्य कार्यालय अछामको सहकार्य माघ ३ र ४ गते गाउँपालिकाको केन्द्रमा रहेको सरस्वती माध्यामिक विद्यालयमा २ दिने आँखा शिविर सञ्चालन प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले बताए।

‘सी’नेपाल फाउण्डेसनद्वारा शिविरमा १५ वर्ष मुनिका बालवालिका तथा ६५ वर्ष माथिका नागरिकलाई आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने र अन्य उमेर समूहका व्यक्तिहरुलाई ३ सयमा चस्मा उपलब्ध गराउने अधिकृत रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया