अछाम दरवारमा राखिएका राष्ट्रिय झण्डाको बिजोग
तारामान खड्का अछाम:अछाम सदरमुकाम मंगलसेनमा रहेको ऐतिहासिक मंगलसेन दरवारमा राखिएका राष्ट्रिय झण्डाको हरिबोजोग भएको छ। निर्माणाधिन अछाम दरवारमा १ बर्ष अगाडि केही युवाहरूको स्वतस्फूर्त रुपमा राखेका राष्ट्रिय झण्डा अहिले च्यात्तिएका छन। गत बर्ष राखिएका १४ राष्ट्रिय झण्डा मध्ये अहिले ५ झण्डानै छैनन् , बाकीँ रहेका ९ राष्ट्रिय झण्डा च्यात्तिएका अवस्थामा रहेका छन। मुलुकी अपराध संहिताको … Continue reading अछाम दरवारमा राखिएका राष्ट्रिय झण्डाको बिजोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed