निराकरण सम्वाददाता अछाम
अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय सहित सरकारले ३३ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
आज मन्त्रीं परिषदको बैठकले ३३ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय जिल्ला प्रशासन कार्यलय धादिङ सरुवा भएका छन ।
उपाध्याय धादिङ सरुवा भएपछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङ बाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन । उपाध्याय अछाम आएपछि केही महत्वपुर्ण कामको थालनि गरेका थिए ।