Advertisement
SKIP THIS
भागरथी भट्ट प्रकरण : ह’त्याराको पहिचान

धनगढी: ब’लात्का’रपछि ह’त्या गरिएकी बैतडीकी १७ वर्षीया कि’शोरी भागरथी भट्ट ह’त्या प्र’करणमा प्रहरीलाई सफलता मिलेको छ।

भट्टको ब’लात्का’रपछि ह’त्यामा उनकै सहकर्मीको सं’लग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।

उनका अनुसार प्रहरी समक्ष ती युव’कले आफुले भागरथीको ह’त्या गरेको कुरा स्वीकार गरिसकेका छन्। भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

भोलि पत्रकार सम्मलेनमार्फत उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यसअघि ह’त्यामा संलग्न भएको आ’शंकामा महेन्द्रनगरबाट १ जना सार्वजनिक पदधारण गरेकासहित गरेर दर्जनौँ व्यक्तिलाई नि’यन्त्रणमा लिएर पनि प्रहरीले अ’नुसन्धान गरेको थियो।

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बे’पत्ता भएकी थिइन्। उनको श’व माघ २२ गते ब’लात्का’रपछि ह’त्या गरेको अव’स्थामा फेला परेको थियो।

 

तपाईको प्रतिक्रिया