एजेन्सी:कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतर’नाक मानिन्छ । कलेजोमा सम’स्या आएको विभिन्न संके’तहरु देखिन्छन् ।
लामो समयसम्म कलेजोमा स’मस्या आउँदा कलेजोमा सिरोसिस हुने खत’रा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि ग’म्भीर लक्ष’णहरु देखिने गर्छ । भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा ग’म्भीर प्रकारको पी’डा महसु’स हुने लक्ष’णहरु कलेजो बि’ग्रिएको सं’केत हुनसक्छ ।
विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने स’मस्या आउनु चे’तावनीको संके’त हुन सक्छ ।
जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ ।
नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप सम’स्या आउनबाट जोगाउँन सकिन्छ । त्यसैगरी, मद्यपान तथा धुम्रपा’नको सेव’न गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ ।