Advertisement
SKIP THIS
धनगढी–काठमाण्डौंको उडान प्रभावि’त

धनगढी: ख’राब मौसमका कारण गेटा विमानस्थल धनगढीको उडान सेवा प्र’भावित भएको छ।

मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहँुदा धनगढीबाट हुने बिहान ९ः४० को उडान प्रभावि’त भएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए।

ख’राब मौसमका कारण बिहानको श्री ऐरलायन्स् र बुद्धकाे धनगढी–काठमाण्डौं उडान हुन नसकेको उनले बताए।

तपाईको प्रतिक्रिया