Advertisement
SKIP THIS
स्वास्थ टिप्स: जानिराखौ स्त’न मा’ड्दा यस्ता छन् फाइदा

महिलाहरुले आफुलाई फिट राख्नको लागि अनेक मेहनत गर्छन । महिलाहरु आफू सुन्दर हुनका लागि ब्युटिपार्लर जान्छन् । फेसियल, स्क्रब र विभिन्न खाले अनेक उपाय अपनाउँछन् । आफ्नो स्वास्थ्यको लागी महिलाहरु जिम जाने, योगा गर्ने र स्वस्थ खाना खान्छन् ।

तर, आफ्नो स्त’नलाई कसरी स्वस्थ राख्ने भन्नेमा अ’नभिज्ञ नै छन् र खासै केहि पनि गरेको देखिदैन । स्तन म’साजमात्रै यौ’न सामथ्र्यको लागि मात्र नभएर विभिन्न स्वास्थ्यमा पनि फाइदा पुग्ने अध्यनबाट खुल्न आएको छ ।

जब महिलाहरुले कसि’लो लुगा विशेषगरी ब्रा लगाउँछन तब ब्रेस्टमा लि’म्फैटिक फ्लुइडको काममा रोका’वट आउँछ । जसले गर्दा ब्रेस्ट र अ’न्डर आम्र्समा भएको लिम्फ वा लसीका फ्लुइ’डलाई फेरी स्टि’म्युलेट गर्नका लागि स्त’न म’साज गर्नु आवश्यक छ ।

कहिलेकाहीं स्त’नमा गाँठो बन्न जान्छ यो आफैलाई थाहा हुँदैन । पछि त्यही गाँठो विस्तारै क्या’न्सरमा परिणत हुन्छ । नियमित स्त’न मसा’ज गर्यो भने आफैले गिर्खा वा गाँठो समयमा नै पत्ता लगाउनाले तुरुन्त उपचार भई खत’राबाट बच्न सहज हुन्छ ।

बदामको तेल, तिलको तेल, जोजोबा आयल वा क्यास्टर आयलले स्त’न मसाज गर्नु बढी फाइदाजनक हुन्छ ।

यस्तै, नुहाइ सकेपछि हातमा तेल लगाएर हातले स्त’न माथी गोलाकारमा मसा’ज गर्नुहोस् नुहाउन चाहानुहुदैन भने स्त’नलाई तातो तौलिया राखेर हल्का तातो गनुहोस् , मसाजको मोशनलाई कम से कम ३० पटक सम्म माथी र तलको दिशामा पनि गर्नुपर्छ । यति नै भन्ने छैन तर १० देखि १५ मिनेट हरेक दिन सुत्नु भन्दा पहिले स्त’न माड्नु लाभदायक हुन्छ । एजेन्सी

 

तपाईको प्रतिक्रिया