Advertisement
SKIP THIS
कैलालीमा एक प्रहरी मृ’त भेटिए

धनगढीः धनगढीमा बिहीबार बिहान मृ’त अ’वस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ।

धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घ’टना भएको अ’वस्थामा मृ’त फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो। 

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृ’त भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घ’टनामा परेको खुलेको बताए।

उनका अनुसार चौधरी सवार मोटरसाइकल पनि दुर्घ’टनाग्रस्त अ’वस्थामा भेटिएपनि घट’नाको अन्य कोणबाट समेत अनु’सन्धान गरिने बताए।

चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया