दार्चुला: दार्चुुलामा जीप दुर्घ’टना भएको छ।
जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट पारिबगडतर्फ जाँदै गरेको म१ज ३२४ नम्बरको जीप मार्मा गाउँपालिका वडा नम्बर २ सिमार बजार नजिक बुधबार विहान दुर्घ’टना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनामा परि २ जना सा’मान्य घाइ’ते भएको प्रहरीले जानकारी दिएको छ।
घाइ’ते हुनेहरुमा मार्मा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय भुवन धामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानाराका १८ वर्षीया लक्ष्मी धामी रहेका छन्।
जीपमा २ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिव ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घ’टनाको कार’ण खुल्न सकेको छैन।