Advertisement
SKIP THIS
कैलालीमा कोरोना संक्रमि’तको मृ’त्यु

धनगढीःकैलालीको धनगढीमा थप एक कोरोना भाइरसका संक्र’मितको मृ’त्यु भएको छ ।

उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको आइतबार मृ’त्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्र’ममा आइतबार राति मृ’त्यु भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमित मृत’कको संख्या ७४ पुगेको छ।

तपाईको प्रतिक्रिया