धनगढी :नेकपा सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा च’न्दा अ’शुली गरेको खु’लासा भएको छ ।
लामो समयदेखी ओली निकट मानिने थापाले प्रधामन्त्री ओली सुदूरपश्चिममा प्रधानमन्त्री ओलीको नाममा व्यापारीहरुबाट चन्दा अ’शुली गर्दै आएको खुलेको हो ।
गत बर्ष प्रधानमन्त्री ओली धनगढीमा आयोजित नेकपाको कार्यक्रममा सम्बोधन गर्ने आउने क्रममा थापाले धनगढीका एक व्यापारीलाई चन्दा दिनुपर्ने भन्दै गरेको मेल प्राप्त भएको छ ।
थापाले धनगढीको एक क्यासीनोका सञ्चालकलाई एक लाख ५० हजार रकम चन्दा दिन गरेको म्यासेज समेत यतिखेर समाजिक सञ्जालनमा भा’इरल भइरहेको छ ।
उक्त म्यासेजमा लेखीएको छ ‘प्रधामन्त्री अर्को हप्ता धनगढी आउदै हुनुहुन्छ, त्यसको लागी १५०००० पठाईदिनु होला, कर्ण थापा वाणीज्य तथा आपुर्ती मन्त्री कर्ण थापा ।