Advertisement
SKIP THIS
अछाममा बस ठुलो दुर्घटना हुन बाट जोगियो

राकेश ताम्राकार अछाम : अछाममा बस ठुलो दुर्घटना हुन बाट जोगिएकाे छ।

अाईबार दिउँसो करिव साढे ४ बजे तिर जिल्लाको साफेबगर नगरपालिका वडा नं ७ रिडकोट वडा कार्यलय नजिक कर्णाली रिभर यातायात प्रा.लि को ना ४ ख ६३७५ बस ठुलो दुर्घटना जोगिएको हाे ।

सानो घुम्ति अोरालोमा टिप्परलाई साईड दिने क्रममा अगाडि टायर सडक भन्दा केहि बाहिर गएको हो।

बस कमल बजार बाट धनगढी जाँदै गरेको बसमा १३ महिला १५ पुरुष गरि २९ यात्रु सवार रहेका थिए।

तपाईको प्रतिक्रिया