Advertisement
SKIP THIS
आज गणेश मेलाको अवसरमा साँफेबगरमा देउडा खेलिने

निराकरण खबर अछाम:अछामको साँफेबगरमा आज गणेश मेलाको अवसरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष गणशे मेला हुँदै आएको गणेश मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रम देउडा र डाण्डीया खेलको आयोजना गरिएको एयपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरले बताए ।

दिउँसो ३ बजेदेखि देउडा खेल खेल्ने,५ बजे डाण्डीया खेल खेल्ने बेलुका गणेश मुर्तिलाई बुढीगंगा नदिमा बिसर्जन गरिने अध्यक्ष कुँवरले बताए ।

तपाईको प्रतिक्रिया