Advertisement
SKIP THIS
शनिबार अछाम र बाजुरामा बिधुत अबरुद्ध हुने

निराकरण खबर अछाम: शनिबार अछाम र बाजुरामा बिधुत अबरुद्ध हुने भएको छ।बितरण केन्द्र अछामले सूचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बिधुत अबरुद्ध हुने जनाएको छ।

३३ केभिए प्रशारण लाईनको डोटी देखि साँफेबगर सम्म रुखका हागाहरुले पटकपटक लाईन छोएर बिधुत अबरुद्ध हुने भएकाले सो क्षेत्रका रुखका हागाहरु काट्नु पर्ने भएको अछाम बाजुरामा बिधुत अबरुद्ध हुने बितरण केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया