Advertisement
SKIP THIS
अछामको बयालपाटामा जिप दुर्घटना

निराकरण खबर अछाम:बयालपाटामाा जिप दुर्घटना भएको छ।

बुधबार दिउँसो साढे ३ बजेतिर साँफेबगर बाट मंगलसेन जादै गरेको सु प प्र ०१००१ ज १२३८ नम्बरको जिप दुर्घटनामा हुदाँ करिव १० जना घाइते भएका छन।
घटना थप विवरण आउदै।

तपाईको प्रतिक्रिया