Advertisement
SKIP THIS
अछामकि एक वेवारिसे महिलाको ललितपुरबाट उद्दार

निराकरण खबर अछाम:अछामकि एक वेवारिसे महिलाको ललितपुरबाट उद्दार गरिएको छ।

अछामको रामारोशन ८ र आफ्नो नाम लक्ष्मी शाह बताउने उनलाई सोमबार उनलाई काठमाडौं उपत्यकाको ललितपुर महानगरपालीका ३ पुल्चोकमा वेवारिसे अवस्थामा रहेका बेला उद्दार गरिएको हो।

ललितपुर महानगरपालिका नगर प्रहरीले उद्धार गरि मानवसेवा आश्रममा ल्याएको मानवसेवा आश्रमले जनाएको छ।

तपाईको प्रतिक्रिया