Advertisement
SKIP THIS
डौठेगडामेलाको दिन बान्नीगढी जयगढ गाउँपालिकाद्वारा सार्वजनिक बिदा

अछाम:कार्तिक १९ गते लाग्ने ऐतिहासिक डौठेगडा मेलाको बान्नीगढी जयगढ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ

१९ गते पालिका भित्रका सबै सरकार तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक बिदा दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रशाद जोशि द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया