Advertisement
SKIP THIS
यश बर्षको डौठेगडा मेला कार्तिक १९ गते

निराकरण खबर अछाम:सुदूरपश्चीमकै प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष कात्तिक १९ गते हुने भएको छ।

बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन वर्ष लाग्ने गर्दछ।

डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि निरन्तर रूपमा मनाईदैं आईएको छ।डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ।

तपाईको प्रतिक्रिया